• ON AIR
  • UP NEXTसुर्खेत डायरी
समाचार

चुनाव नजिकिएसंगै दलहरुद्वारा उम्मेदवार सिफारिस

सुर्खेत, २१ असोज । आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधी सभाको निर्वाचन नजिकिएसंगै दलहरु उम्मेदवार छनोट र सिफारिस गर्ने काममा व्यस्त छन् । प्रदेश नं. ६ को राजधानीका रुपमा हेरिएको जिल्ला सुर्खेतस्थित ठूला दलहरु (नेपाली काँग्रेस, नेकपा एमाले र...

काँग्रेस बाँकेले गर्यो उम्मेद्वारको नाम सिफारिस

बाँके, २१ असोज । नेपाली कांग्रेस बाँकेले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । नेपाली कांंग्रेस बाँकेले ३ संघीय क्षेत्र र ६ वटा प्रादेशिक क्षेत्रको लागि सम्भावित उम्मेदवारहरुको नाम सिफारिस...

मतदानबाट उम्मेदवार चयन

जाजरकोट, २१ असोज । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमाले जाजरकोटले मतदान प्रक्रियाबाट उम्मेदवारहरुको छनोट गरेको छ । करिब एक हप्तादेखि चलेको जिल्ला कमिटी बैठकबाट निर्णय हुन नसकेपछि उम्मेदवार सिफारिस गर्न मतदान प्रक्रिया...

मध्यपश्चिमको २० प्रतिशत खेतीयोग्य जमीनमा मात्र सिँचाइ सुविधा

सुर्खेत, २० असोज । मध्यपश्चिमको कुल खेतीयोग्य जमीनमध्ये २० प्रतिशत जमिनमा मात्र सिचाइँ सुविधा रहेको छ । कुल खेतीयोग्य जमीनमध्ये ८० प्रतिशत अर्थात् साढे ४ लाख हेक्टरभन्दा बढी जमीन सिचाइँविहिन छ । मध्यपश्चिममा रहेको ५ लाख ८५ हजार २ सय ३९ हेक्टर जमिन खेतीका योग्य...

खड्काको अर्को बदमासी, हवाइ इन्धनमा पनि ३ करोड लुट

काठमाण्डौ‌, २० असोज । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ...

देउवा र रावल सर्वसम्मत रुपमा उम्मेदवार छनोट

सुर्खेत, १९ असोज । आगामी मंसीर १० र २१ मा हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका लागि प्रदेश नं. ७ मा विभिन्न दलले उम्मेदवार छनोट गर्ने कार्य जारी राखेका छन् । काँग्रेसका तर्फबाट प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री एमव् काँग्रेस पार्टी सभापति...

डेढ करोड बढीले मतदान गर्न पाउने

काठमाण्डौँ, १९ असोज । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाताले मतदान गर्ने भएका छन् । मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न निर्वाचन हुँदैछ । २०७४ भदौ ५ गतेसम्म १८ वर्ष पूरा भई फोटोसहितको मतदाता...