• ON AIR
  • UP NEXTसुर्खेत डायरी
समाचार

झुक्किएर विष खाँदा बालकको मृत्यु

दैलेख, १५ कात्तिक । झुक्किएर विष खाँदा दैलेखको डुंगेश्वर गाउँपालिका वडा नं. ५ डाँडापराजुलमा एक बालकको मृत्यु भएको छ । डाँडा पराजुलका १२ वर्षीय भीमबहादुर बोहोराको आज विष खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सरोज पौडेलले जानकारी...

वीरेन्द्र नगरका १५ वडा खोपयुक्त घोषणा

सुर्खेत, ११ कात्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाम रहेका १६ वडामध्ये १५ वटा वडाहरु पूर्ण खोपयुक्त घोषणा भएका छन् । ती वडाका जन्मेदेखि २३ महिनासम्मका सतप्रतिशत बालबालिकाले आवश्यक सबै खोप पाएकाले पूर्ण खोपयुक्त घोषणा गरिएको हो । आज वीरेन्द्रनगरको वडा...

प्रदेश समृद्धिको बलियो अाधार प्राकृतिक स्रोत : स‌योजक सिग्देल

सुर्खेत, ११ कात्तिक । जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले प्राकृतिक स्रोतको समुचित व्यवस्थापन गर्न सके ६ नं. प्रदेश बलियो बनाउन सकिने दावी गर्नुभएको छ । कृषि, पर्यटन, प्राकृतिक श्रोत र खानी खनिज नै ६ नं. प्रदेशको बलियो पूर्वाधार भएको जिकिर...

सुरुङ खन्ने (टीबीएम) मेसिनको परीक्षण सफल

सुर्खेत, ११ कात्तिक । नेपालमा पहिलो पटक सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम)को परीक्षण सफल भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको भेरी बबई डाइभर्सनमा एक साता अघि ट्रायल परीक्षण गरिएको टिबिएमले दैनिक १५ देखि २० मिटर सुरुङ खनिरहेको...

नबालककाे उमेर हद बढ्यो, अब १८ बर्ष मुनिका सबै नबालक

काठमाण्डौँ, ८ कात्तिक । नेपालमा नाबालकको उमेर हद २ वर्ष बढाइएको छ । मुलुकी ऐनअनुसार १६ वर्ष उमेरसम्मलाई नाबालक मान्ने गरिएकोमा त्यसमा संशोधन गरी १८ वर्ष बनाइएको हो । मुलुकी देवानी संहिता ऐन, २०७४ मा अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउँदै १८ वर्ष उमेरसम्मकालाई ...

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा सीलाइ माओसरहको स्थान

एजेन्सी, ७ कात्तिक । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सि जिन पिङलाई पार्टीको विधानमा माओ सरहको स्थान दिएको छ । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारलाई ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे...

खाद्यान्नमा सुर्खेत आत्मनिर्भर, कुल उत्पादनको १ हजार ७४ मेट्रिक टन बचत

सुर्खेत, ३१ असोज । ‘खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी गरौं’ भन्ने नारासहित विश्वभर सोमबार खाद्य दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनको आह्वानमा सन् १९८१ देखि  प्रत्येक बर्षको अक्टोबर १६ मा यो दिवश मनाउने गरिन्छ । खाद्य तथा कृषि...