• ON AIR
  • UP NEXTसुर्खेत डायरी
समाचार

नेपाली काँग्रेसको 'मिडिया सेन्टर' स्थापना

सुर्खेत, २८ कात्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई सघाउन, कांग्रेसले गरेका विकास निर्माणका कामहरुलाई नागरिकमाझ उजागर गर्न सुर्खेतमा कांग्रेसको ६ नं. प्रदेश मिडिया सेन्टर स्थापना गरिएको छ ।...

उद्योगमैत्री नीति बनाउन स्थानीय सरकारलाइ सुझाव

सुर्खेत, २८ कात्तिक । सुर्खेतका उद्योग व्यवायीहरुले उद्योगमैत्री नीति र कार्यक्रम बनाउन स्थानीय सरकारलाई सुझाव दिएका छन । सुर्खेत उद्योग वाणिज्य संघले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘जिल्लास्थित उद्योगहरुको वर्तमान अवस्था, चुनौति र सम्भावना’ विषयक...

राजिवले बचाए सुत्केरीको ज्यान

जाजरकोट, २७ कात्तिक । जाजरकोटमा प्रतिनिधिसभाका उम्मेदवार राजिवविक्रम शाहले एक सुत्केरी महिलाको ज्यान बचाएका छन् । उच्च रक्तश्रावबाट पीडित कुशेगाउँपालिका-८ रिजापहाडाकी ३० वर्षकी चन्द्रादेवी रोका मगरलाई शाहले हेलिकप्टर मगाएर उद्धार गरी नेपालगञ्ज पठाएका...

इराकमा शक्तशाली भूकम्प, ६१ बढीको मृत्यु

एजेन्सी, २७ कात्तिक । केहीबेर अघि इरान र उत्तरी इराकको सीमा क्षेत्रमा एउटा शक्तिशाली भूकम्प जाँदा दर्जनौं मानिसहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । पश्चिम इरानमा कम्तीमा ६१ जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै...

मध्यपश्चिमका३७ हजार बढी बालबालिकामा निमोनिया

सुर्खेत, २६ कात्तिक । हरेक बर्ष नोभेम्बर १२ मा मनाइने विश्व निमोनिया रोग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । विशेष गरि बालबालिकामा बढी हुने निमोनिया रोगबाट बच्न र बचाउन सचेतना फैलाउने उद्देश्यले हरेक बर्षका नोभेम्भर १२ मा यो दिवस मनाउने...

म.प. क्षेत्रीय अस्पताल व्यवस्थापन समितिको कार्यकाल सकियो, कार्य अवधिमा ३१ महत्वपूर्ण काम

सुर्खेत, २६ कात्तिक । २०७१ कात्तिक २६ गते गठित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिको कार्यकाल आज (अइतबार)देखि सकिएको छ । तत्कालिन सरकारका स्वास्थ्यमन्त्री खगराज अधिकारीले मनोनयन गरेको व्यवस्थापन समिति गठन भएको थियो । आफ्नो कार्यकाल सकिँदै...

माध्यमिक तहसम्मका बालबालिकाले माेवाइल बाेक्न नपाउने

दैलेख, २५ कात्तिक । बालविवाह बढेको भन्दै दैलेखमा माध्यमिक विदालय तहसम्मका विद्यार्थीलाई मोवाइल बोक्न प्रतिबन्ध लगाइएको छ । जिल्ला बाल कल्याण समितिको शुक्रबार बसेको बैठकले बाल विवाह रोकथामका लागि कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई मोबाइल प्रयोगमा...