• ON AIR
  • UP NEXTसुर्खेत डायरी
समाचार

प्रदेशसभा र सचिवालय सञ्चालनको लागि बार्षिक ढाई अर्ब लाग्ने

काठमाण्डौँ, ३ पुस ।  संसद सचिवालयले प्रदेशसभा र सचिवालयको खर्च वार्षिक दुई अर्ब ५५ करोड रुपैयाँ हुने प्रक्षेपण गरिसकेको छ । संसद र सचिवालयको चालु खर्चका आधारमा व्यवस्थापिका संसद सचिवालयले प्रदेशसभा र सचिवालय सञ्चालनको अनुमानित बजेटको आंकलन गरेको हो ।...

समाजसेवी जयन्तीद्धारा न्यानो कपडा वितरण

सुर्खेत, २९ म‌सिर । समाजसेवी जयन्ती थापाले वीरेन्द्रनगरका बालवालिकाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । स्वर्गीय ससुरा भिमबहादुर चन्दको स्मृतिमा समाजसेवी थापाले ‘सिद्धबहिरा बालक स्कुल’का ४० जना बालवालिकालाई न्यानो कपडा वितरण गर्नुभएको हो । आज एक...

विचल्लित नहुन थानीको कार्यकर्तालाइ अाग्रह

सुर्खेत, २४ म‌सिर । सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार हृदयराम थानीले निर्वाचनको पछिल्लो मतपरिणामबाट बिचल्लित नहुन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ  । आज एक विज्ञप्ति जारी गरी थानीले प्रतिनिधि तथा प्रदेशसभाका...

प्रमुख निर्वाचन अायुक्तले भोट हालेनन्

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादब मतदानमा मतदान गर्न गृह जिल्ला आएका छैनन्। राजविराजका स्थानीयबासी उनको नाम यहीँको मतदाता सूचीमा रहेको छ। राजविराज–२ स्थित राजदेवी आधारभूत विद्यालय मतदान केन्द्रमा यादबको नाम मतदाता सूचीमा छ। ‘दिउँसो १...

केन्द्रमा मतदाता नअाएपछि सिके राउत पक्राउ

धनुषा, २१ म‌सिर । प्रहरीले सिके राउतलाई बिहीबार पक्राउ गरेको छ। धनुषाको महादेवा गाउँपालिका २ को आधारभूत मतदान केन्द्रमा कोही पनि मत हाल्न नआएपछि त्यसमा राउतको भूमिका देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरको हो ।   उनलाई जनकपुरकाे डेराबाट पक्राउ गरिएको हो...

सुर्खेतसहित ४५ जिल्लामा मतदान जारी

सुर्खेत, २१ म‌सिर । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनअन्र्गत आज सुर्खेतसहित ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुमा मतदान भैरहेको छ । प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि बिहान ७ बजेदेखि मतदान शुरु भएको हो । प्रतिनिधिसभाको...

प्रचण्ड पुत्र प्रकास दाहालको निधन

काठमाण्डौँ, ३ म‌सिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए । पुष्पकमल दाहाल...