• ON AIR
  • UP NEXTसुर्खेत डायरी
समाचार

संघीय संरचनाअनुसार कृषिसंग सम्बन्धित कार्यक्रम सञ्चलनमा कठिनाई

सुर्खेत, १९ माघ । संघीय संरचना अनुसार कृषिसंग सम्बन्धित कार्यक्रमहरु सञ्चालनमा अन्यौलता भएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । देश संघीय संरचनामा गैसकेपछि जिल्लाबाट सञ्चालित कृषिसम्बन्धी कार्यक्रमहरुका बारेमा स्थानीय तहहरुसंग समन्वय हुन...

पूर्व गृहमन्त्रीलाई मातृ शोक

सुर्खेत, १४ माघ । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई मातृ शोक परेको छ । उहाँकी अामा मायादेवी खड्काको ९४ बर्षको उमेरमा अाज विहान निधन भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि उहालाई उपचारका लागि मध्यपश्चिमाञ्चल ...

७ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न

सुर्खेत, १३ माघ । सकारात्मक सामाजिक रुपान्तरण अभियान सञ्चालन गर्नेमा सहमति जनाउँदै सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन शनिवार पोखरामा सकिएको छ । सामुदायिक रेडियो प्रसारक संघ, अकोराबको आयोजनामा हिजोदेखि पोखरामा सम्मेलन सुरु भएको थियो । सम्मेलनले जारी...

श्रीमतिले पाेलेर खाइन् श्रीमानका चार अाैँला

दाङ, १३ पुस । श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले पक्रेको हो । उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको...

आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउन खड्काको माग

सुर्खेत, ८ पुस  (२०७४) पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले वीरेन्द्रनगरका आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ । आज आगलागी भएको ठाउँको निरीक्षणका क्रममा पूर्व गृहमन्त्री खड्काले...

सुर्खेतमा अब सुविधा सम्पन्न फिल्म हल, H-D, 3-D को समेत सुविधा

सुर्खेत, ७ पुस । सुर्खेतमा प्रदेशकै सुविधा सम्पन्न चलचित्र घरको उद्घाटन गरिएको छ । वीरेन्द्रनगरमा निर्माण गरिएको ‘लक्ष्मी चलचित्र मन्दीर’को आज (शुक्रबार) एक कार्यक्रमका बीच पूर्व गृहमन्त्री एवम् पूर्व सूचना तथा सञ्चार मन्त्र िपूर्णबहादुर खड्काले उद्घाटन...

देवताका डरले छाउ बार्छन महिला ।

जाजरकोटका दुर्गम गाउँमा महिलाहरु महिनावारी भएको बेला छाउगोठमा बस्नु पर्ने बाध्यता कायमै छ । चेतनाको अभाब र धार्मिक अन्धविश्वासले महिलाहरु महिनावारी (रजस्वला) हुुदा गोठमा बस्ने गर्दै आएका छन । जिल्लाका दुर्गम गाउँमा महिलाले महिनावारी र सुत्केरी भएको बेला...