Radio Surkhet FM 90.2 MHz

सलिनमानको यात्रा सुरु

 चलचित्र ‘यात्रास् अ म्युजिकल भ्लग’ को छायांकन सुरु भएको छ । केहि दिन अगाडी शुभमुहुर्त गरिएको चलचित्रको नियमित छायांकन आजबाट सुरु भएको हो । 

चलचित्रको शीर्ष गीतको छायांकन गर्दै टोली सोलुतर्फ लागेको छ । चलचित्रमा सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतका कलाकार रहेका छन् । 

जर्नी लभ स्टोरी चलचित्रलाई सम्राट शाक्यको कथा तथा निर्देशन रहने छ । चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन् । 
 

प्रतिकृया दिनुहोस

गोल्डकप मैदानमा अनमोल केसीको सुटिङ

   अहिलेका चर्चित युवा स्टार अनमोल केसी झापाको दमकमा जारी प्रथम दमक गोल्डकपको मंगलबार भएको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ खेलमा

विद्यार्थीका आकर्षक पहिरनमा मोडेल

  बुट्टेदार गाउनमा आफ्ना मोडल सजाउन व्यस्त थिइन् कुसुम भट्ट। कहिले मोडलको कपाल मिलाउँदै थिइन् त कहिले उनले पहिरिएको फेसेनेबल लुगा। बिहानैदेखि

रंगमञ्चमा बालबालिकाको रोचक प्रस्तुति

काठमाडौं : नयाँबानेश्वर संगमचोकस्थित काठमाडौं प्रज्ञा कुञ्ज स्कुलको प्राङ्गण । सुनसान प्लेग्राउन्ड । अलिकति अगाडि रातो मखमलको पर्दाले छोपिएका