Radio Surkhet FM 90.2 MHz

हवाइ यातायात (प्लेन सेवा)

बुद्ध एयरलाइन्स, सुर्खेत–काठमाडौँ प्रत्येक दिन बिहान ८ः३० बजे
नेपाल एयरलाइन्स, सुर्खेत–काठमाडौँ, आइतबार बिहान ९ः३० बजे


यसका साथै, कर्णाली र ७ नम्बर प्रदेशका विभिन्न स्थानमा पनि सुर्खेतबाट
चार्टर र कार्गो हवाइ (प्लेन तथा हेलिकप्टर) सेवा सञ्चालन हुनेगरेको छ ।

 

प्रतिकृया दिनुहोस

दिवा बस तथा माइक्रो÷हाइस

सुर्खेत–नेपालगञ्ज ५ः२५ देखि अपराह्न ४ः०० सम्म सुर्खेत–दैलेख बजार बिहान ६ः०० देखि अपराह्न ४ः०० सम्म सुर्खेत–जाजरकोट बिहान

वीरेन्द्रनगर (सुर्खेत) बाट सञ्चालन हुने स्थल यातायात (बस सेवा)

सुर्खेत–काठमाडौँ, अपराह्न ३ः३० देखि साँझ ५ः०० सम्म  सुर्खेत–धरान, दिउँसो १ः०० रात्रि बस सेवा सुर्खेत–वीरगञ्ज, अपराह्न ४ः४५