Radio Surkhet FM 90.2 MHz

गमगढी ग्रिलाह सडक परीक्षण ।।

मुगु सदरमुकाम गमगढी देखि सोरु गाउँपालीको ग्रिलाहा सम्मको सडक परिक्षण गरिएको छ । पुनःनिमार्ण तथा अनुसन्धान बिकास केन्द्र (आरआर डि सी ) मुगुको साझेदारी संस्था ग्रामिण पहुँच कार्यक्रम (¥याप थ्रि) ले  निमार्ण गरेको गमगढी ग्रिलाह सडकको चार पाङ्गग्रे गाडीद्धारा परिक्षण गरिएको हो ।

 

चार बर्ष देखि गमगढी ग्रिलाह सम्मको सडक निर्माणको काम गदै आएको सडकको १७ किमि कच्चे सम्मकोे सडक निमाण पुरा भएपछी सरोकारवाला निकायले चारपाङ्गग्रे गाडी गुडाउदै सडक परिक्षण गरेका थिए ।

हिजो जिल्लाका सरोकारवाल निकाय, जनप्रतिनिधि प्रत्रकार लगायतले सडकको स्तर उन्नतीको अबस्थाका बारे जान्न, बुझन चार पाङ्गगे्र गुडाएका हुन् ।  मेशिन नलगार्ई मान्छे बाट यस्तो उदाहरणिय सडक निमार्ण गरेको भन्दै सडक परिक्षणमा सहभागी सरोकारवालाले ग्रामिकण पहुँच कार्यक्रम याप थ्रिको प्रसंसा गरेका थिए ।

प्रतिकृया दिनुहोस

मन्टेश्वरी तालिम

बालविकासका सहयोगी कार्यकर्ता र प्राथमिक तहका शिक्षकहरुको लागि तीन दिने मन्टेश्वरी तालिम हिजो देखि सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिका ११ को

कर्णालीमा हवाइ भाडादर घटाउन माग

 कर्णालीमा उडान गर्ने एयरलाइन्सले हवाइ भाडादर  बृद्धि गरेपछि संस्कृति, पर्यटन, तथा नागरिक उड्यान राज्य मन्त्री बलबहादुर महतले हावाइ भाडादर घटाउन