• ON AIR
  • UP NEXT
समाचार

समाजसेवी जयन्तीद्धारा न्यानो कपडा वितरण

सुर्खेत, २९ म‌सिर । समाजसेवी जयन्ती थापाले वीरेन्द्रनगरका बालवालिकाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । स्वर्गीय ससुरा भिमबहादुर चन्दको स्मृतिमा समाजसेवी थापाले ‘सिद्धबहिरा बालक स्कुल’का ४० जना बालवालिकालाई न्यानो कपडा वितरण गर्नुभएको हो । आज एक कार्यक्रकाबीच थापाका बुवा धर्मजंग थापा र...

विचल्लित नहुन थानीको कार्यकर्तालाइ अाग्रह

सुर्खेत, २४ म‌सिर । सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार हृदयराम थानीले निर्वाचनको पछिल्लो मतपरिणामबाट बिचल्लित नहुन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ  । आज एक विज्ञप्ति जारी गरी थानीले प्रतिनिधि तथा प्रदेशसभाका निर्वाचित सांसदहरुलाई बधाई दिँदै मतपरिणामबाट...

प्रमुख निर्वाचन अायुक्तले भोट हालेनन्

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादब मतदानमा मतदान गर्न गृह जिल्ला आएका छैनन्। राजविराजका स्थानीयबासी उनको नाम यहीँको मतदाता सूचीमा रहेको छ। राजविराज–२ स्थित राजदेवी आधारभूत विद्यालय मतदान केन्द्रमा यादबको नाम मतदाता सूचीमा छ। ‘दिउँसो १ बजेसम्म उहाँ मतदान केन्द्रमा आउनु भएको...

केन्द्रमा मतदाता नअाएपछि सिके राउत पक्राउ

धनुषा, २१ म‌सिर । प्रहरीले सिके राउतलाई बिहीबार पक्राउ गरेको छ। धनुषाको महादेवा गाउँपालिका २ को आधारभूत मतदान केन्द्रमा कोही पनि मत हाल्न नआएपछि त्यसमा राउतको भूमिका देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरको हो ।   उनलाई जनकपुरकाे डेराबाट पक्राउ गरिएको हो । राउतले चुनाव बहिष्कार अभियान...

सुर्खेतसहित ४५ जिल्लामा मतदान जारी

सुर्खेत, २१ म‌सिर । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनअन्र्गत आज सुर्खेतसहित ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुमा मतदान भैरहेको छ । प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि बिहान ७ बजेदेखि मतदान शुरु भएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ सिटमध्ये ३७ र...